बारा-२ र तनहुँ-१ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
बारा-२ र तनहुँ-१ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

 काठमाडौं - तनहुँ निर्वाचन क्षेत्र १ र बारा– २ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपचुनावको मिति तय गरेको हो । तनहुँ १ का सांसद रामचन्द्र पौडल राष्ट्रपति र बारा २ का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । १० वैशाखमा चितवन २ मा पनि उपचुनाव हुँदैछ ।