फुटबलर सनिस श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४० दिन अगाडि
फुटबलर सनिस श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गर्ने

काठमाडौं - राष्ट्रिय टिमबाट फुटबलर सनिस श्रेष्ठले डेब्यु गर्ने भएका छन् ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओसबिरुद्ध आज बुधबार ६ बजे हुने उदघाटन खेलमा उनी पहिलो रोजाइमै मैदान उत्रिन लागेका छन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवास पहिलाे राेजाईमा परेका छन् ।