उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३९ दिन अगाडि
उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

 काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

उपसभापति खड्का र राजदूत  सोङबीच बिहीबार भेटवार्ता भएको हो।  खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।