गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरिक्षक नियुक्त गर्न प्रस्ताव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरिक्षक नियुक्त गर्न प्रस्ताव

काठमाडौं - गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरिक्षक नियुक्त गर्न प्रस्ताव गरेको छ । 

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको बताएका छन् । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तिव्र प्रतिस्पर्धामा छन् ।