नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् । त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।