मन्त्रीबारे निर्णय लिन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३५ दिन अगाडि
मन्त्रीबारे निर्णय लिन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं - कांग्रेसले सरकारमा जान मन्त्रीको बिषयमा छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबारका बिहान नौ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बिषउमा छलफल हुने बताइएको छ ।