काठमाडौं - नेपाल प्रहरीका चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ ।
गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ ।