काठमाडौ - प्रधानमन्त्री निवास वालुवाटारमा वसेको सत्तारुढ दलको वैठक सुरु ।
बैठकमा सरकार बिस्तारबारे छलफल मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय भएको छ ।