युएनएफपीएका नेपाल प्रतिनिधि र चिनियाँ राजदूतबीच भेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३७ दिन अगाडि
युएनएफपीएका नेपाल प्रतिनिधि र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ - नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङलाई भेटेका छन् ।

नेपालमा मातृ मृत्युदर घटाउन र दिगो विकास लक्ष्यको लागि युएनको २०३० एजेण्डामा कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी विषयमा दुई जनाको बीचमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ । युएनएफपीएका नेपाल प्रतिनिधि योङलाई भेट्दा खुसी लागेको राजदूत चेनले बताएका छन् ।