खानेपानी मन्त्रीले दिए राजीनामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
खानेपानी मन्त्रीले दिए राजीनामा

काठमाडौँ - खानेपानी मन्त्री अव्दुल खानले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिन लागेका हुन्। राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन्। 

जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्।