जसपाले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र दियो नाम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
जसपाले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र दियो नाम

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ ।

सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाएका हुन् ।

स्रोतका अनुसार अर्कामन्त्रीमा राजकिशोर यादव र प्रदीप यादव दुबैको दाबी छ ।