जनमत पार्टी मन्त्री पदको भोको नभएको सीके राउतकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
जनमत पार्टी मन्त्री पदको भोको नभएको सीके राउतकाे भनाइ

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको प्रस्ट पारेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।

त्यसअघि जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएका थिए । सीके राउतले आफूहरु जनताको सेवक रहेको पनि जनाएका छन् ।