शपथ लिएलगत्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले गरे पदबहाली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
शपथ लिएलगत्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले गरे पदबहाली

काठमाडौं ‍‍- अर्थमन्त्रीमा नियुक्त भएर शपथ लिएलगत्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले पदबहाली गरेका छन् ।

सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।