धनुषाबाट मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
धनुषाबाट मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ

जनकपुरधाम - धनुषाबाट मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ ।