आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११११ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - आज सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ९० रुपैयाँ प्रतितोला कायम भएको छ ।

सोमबार एक लाख ८ हजार ६ सय रुपैयाँमा छापावल सुनको खरिद बिक्रि भएको थियो । यस्तै हिजो १४ सय १० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।