बारा - राप्रपाका सोनेलाल यादव तेलीलेले बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रप्रा उम्मेदवार तेलीको सर्मथनमा हरिचन्द्र प्रसाद चौधरी र प्रस्तावकमा अजय राउत कहार रहेका छन् ।