काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघकाे आसन्न निर्वाचनमा स्थापित उद्यमी मुकुन्द प्रसाद तिमल्सिनाले एसाेसियटतर्फ दाबेदारी प्रस्तुत गरेका छन् ।
महासंघकाे ५७ ओैं वार्षिक साधारणसभाका लागि उनले एसाेसिययटतर्फ उमेदवारि घाेषणा गरेका हुन् । चार दशकदेखिकाे आफ्नाे व्यापारिक अनुभवबाट संघ र नेपालकाे अर्थतन्त्रलाई टेवा पुर्याउन आफ्नाे उमेदवारी रहेकाे उनले बताएका छन् ।
चैत २८ र २९ गते महासंघकाे वार्षिक साधारणसभा हुादैछ । तिमल्सिना व्यपारिक क्षेत्रमा इमान्दार र देशकाे अर्थतन्त्र बुझेकाे उद्यमीका रूपमा परिचित छन् ।