नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२४ दिन अगाडि
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दै

काठमाडौँ - नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको दलका नेता समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । 

नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन ।