१०६ जनामा कोरोना संक्रमण पुष्टि , ४८ जना संक्रमणमुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११७ दिन अगाडि
१०६ जनामा कोरोना संक्रमण पुष्टि , ४८ जना संक्रमणमुक्त

काठमाडौँ - पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

२ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।