मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२४ दिन अगाडि
मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा जारी

काठमाडौँ - मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।