भिरकाे माथिबाट ढुङ्गा पल्टिइ एकजना गम्भीर घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०२ दिन अगाडि
भिरकाे माथिबाट ढुङ्गा पल्टिइ एकजना गम्भीर घाइते

काठमाडौँ - चुमनुब्री गा .पा. ३ सल्लेरी नजिक भिरकाे माथिबाट ढुङ्गा पल्टिइ एकजना गम्भीर घाइते भएका छन् l 

घाइते हुनेमा धार्चे गा. पा. वडा नं ७ लापु निवासी वर्ष ४८ का गणेश गुरुङ्ग रहेका छन् l नजिक भिरमा माथिबाट ढुङ्गा पल्टिइ ढुङ्गाले लागि शरिरको दाहिने भागमा चोटलागि गम्भीर घाईते भएका उनकाे गोरखा क्षेत्र नं १ का माननीय राजेन्द्र बजगाईको पहलमा प्रमुख जिल्ला अधिकारिको उद्दार समन्वयमा प्रधानमन्त्री विपद व्यवस्थापन कोष कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टर मार्फत चुमनुब्री ३ सल्लेरि जगतबाट निज गणेश गुरुङको उद्दार गरि राष्ट्रिय ट्रमा सेण्टरमा उपचार हुदै छ l