काठमाडौं - एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ ।
शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।