खालिस्तानी नेता अमृतपाल सिंह पञ्जावमा पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
खालिस्तानी नेता अमृतपाल सिंह पञ्जावमा पक्राउ

एजेन्सी - प्रहरीले खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपालमा गिरफतार गरेको हो ।पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो ।

सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । 

पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । 'अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्' पञ्जाब प्रहरीले भनेको छ । 

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने पञ्जाबमा नै पक्राउ परेका हुन ।