जसपाका उम्मेदवार उपेन्द्र यादवकाे अग्रता कायमै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
जसपाका उम्मेदवार उपेन्द्र यादवकाे अग्रता कायमै

बारा - बारा क्षेत्र नम्बर २को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

१३ सय मत गन्दा उपेन्द्र यादवले ४५८ मत पाएका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ३५८ मत पाएका छन्। 

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ३१८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी १६९ मत पाएका छन्।