चितवन-२ मतगणनामा रवि लामिछानेकाे अग्रता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
चितवन-२  मतगणनामा रवि लामिछानेकाे अग्रता

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले चितवन-२ को जारी मतगणनामा अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्। 

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। मतगणना जारी छ।