बारा २ को मतगणनामा जसपाका उपेन्द्र यादवकाे अग्रता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३११ दिन अगाडि
बारा २ को मतगणनामा जसपाका उपेन्द्र यादवकाे अग्रता

बारा - अहिले बारा २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जसपाका उपेन्द्र यादवले अग्रता बढाएका छन् ।

यादवले ३८१० मत गन्दा १३९० मत ल्याएका छन् । त्यस्तै  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।

त्यस्तै एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ६२९ मत र रमेश खरेलले २५९ मत प्राप्त गरेका छन् । उता, आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२४ मत प्राप्त गरेका छन् ।