रास्वपाका उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
रास्वपाका उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता

चितवन - चितवन निर्वाचन क्षेत्र नम्बर २ को मत गणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता बनाएका छन् ।

इच्छामन कामना गाउपालिकाकोे १ देखि ५ सम्मका वडाको मत गन्दा लामिछाने ३ हजार १६६ मतसहित अग्रस्थानमा छन् ।

त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १७४६ मत पाउदा कांग्रेसका जीतनारायण श्रेष्ठले १२४१ मत प्राप्त गरेका छन् ।