फ्लाइ दुबईको एउटा इन्जिन फेल भएर आगो लाग्यो,आपतकालीन अवतरणको प्रयास जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
फ्लाइ दुबईको एउटा इन्जिन फेल भएर आगो लाग्यो,आपतकालीन अवतरणको प्रयास जारी

काठमाडौं -फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाइ जानकारी गराइएको छ ।

दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुदैछ । जहाज अहिले धादिङको धार्के माथीको आकासमा होल्ड गरिएको छ टिआइएले जनाएको छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जनकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए ।