२४ घण्टामा १३६ जना कोरोना संक्रमित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०१ दिन अगाडि
२४ घण्टामा १३६ जना कोरोना संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।