काठमाडाै -राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज दिउँसो १ः०१ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो।
बैठक शुक्रबार अपराह्न ४ः०१ बजे बस्ने राष्ट्रिय सभासंघइि संघीय संसद्को सचिवालयले जनाएको छ।