महावीर पुनको आन्दोलनमा डा.गोविन्द केसीको ऐक्यवद्धता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
महावीर पुनको   आन्दोलनमा डा.गोविन्द केसीको ऐक्यवद्धता

काठमाडौं - महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् ।

शुक्रबारदेखि महावीर पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार गोविन्द केसी पनि पुगेका हुन् ।महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।