सत्ता गठबन्धनको बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७६ दिन अगाडि
सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ  - सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनदलको बैठक सुरु भएकाे हो।

बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । 

उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । 

यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा साटफेर हुन सक्नेछ ।