रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७३ दिन अगाडि
रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

युक्रेन - रुसले युक्रेनविरुद्ध बुधबार रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । 

तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । आक्रमणकारीहरूले २४ शाहेद-१३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको युक्रेनको दाबी छ ।