विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारु रुपैयाँसहित दुई जना पक्राउ
-नेपाल विशेष
१२७१ दिन अगाडि
विराटनगर - विराटनगरबाट ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।