पूर्वमन्त्री खाँणको आजदेखि बयान लिइँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६९ दिन अगाडि
पूर्वमन्त्री खाँणको आजदेखि बयान लिइँदै

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु भएको पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (बिहीबार) देखि बयान लिइँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि बयान लिन लागेको हो । बुधबार बिहान चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ पर्नु भएको खाँणले आफू निर्दोष रहेको दाबी गर्दै आएका  छन् ।