भ्रष्टाचार र मानव तस्करी विरुद्ध अखिल क्रान्तिकारीकाे माइतीघरमा विरोध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९३ दिन अगाडि
भ्रष्टाचार र मानव तस्करी विरुद्ध अखिल क्रान्तिकारीकाे  माइतीघरमा विरोध

 काठमाडाै -सत्तारूढ माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) भ्रष्टाचार, घुसखोरी र मानव तस्करीविरुद्ध विरोधमा उत्रिएको छ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको नेतृत्वमा विद्यार्थी माइतीघर मण्डला पुगेका हुन्। विद्यार्थीले नक्कली शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका अन्य प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन्।