२७ करोड ८० लाख बिगो दाबी गर्दै मुद्दा दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
२७ करोड ८० लाख बिगो दाबी गर्दै मुद्दा दर्ता

काठमाडाै‌ -नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ।

२७ करोड ८० लाख बिगो दाबी गर्दै सरकारी वकिलको कार्यायालले बुधबार अदालतमा मुद्दा दर्ता भएको हो। २२७१ दर्ता नम्बर रहेको उक्त मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजायमा माग दाबी गरिएको छ।