सप्तरीमा भक्तपुरका पुरुष मृत फेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६२ दिन अगाडि
सप्तरीमा भक्तपुरका पुरुष मृत फेला

 काठमाडाै‌ -सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन्।

हनुमाननगर कंकालिनी– ४ गंगापुर टोलदेखि पश्चिम खेतमा पुरुषको शव भेटिएको हो।भक्तपुरको सुडाल– ५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेका प्रहरीले जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराजमा ल्याएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।