मन्त्रिपरिषद्बाट नयाँ बजेट पारित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५३ दिन अगाडि
मन्त्रिपरिषद्बाट नयाँ बजेट पारित

 काठमाडाै‌ -आगामी आर्थिक वर्ष ०८०/८१ को लागि विनियोजित बजेट मन्त्रिपरिषद्बाट पारित भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । केहीबेरपछि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद्बाट पारित बैठक प्रस्तुत गर्नेछन् ।