बजेट भाषण सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५३ दिन अगाडि
बजेट भाषण सुरु

 काठमाडाै‌ -आगामी आर्थिक वर्ष ०८०÷८१ को लागि विनियोजित बजेट प्रस्तुत गर्न संघीय सदनको बैठक सुरु भएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि राजश्वर व्ययको अनुमानित बजेट भाषण प्रस्तुत गर्नेछन् । 

केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो । १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।