प्रधानमन्त्री दिल्लीमा, विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५१ दिन अगाडि
प्रधानमन्त्री दिल्लीमा, विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

काठमाडाै‌ -चार दिवसीय भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छिन्। 

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारदेखि चार दिवसीय भारत भ्रमणमा गएका हुन्। उनले बिहीबारदेखि राजनीतिक भेटवार्ता थाल्ने कार्यतालिका छ।