सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३६ दिन अगाडि
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

 काठमाडौं -बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा स्तिर छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।