समाजवादी प्रेस संगठनको अधिवेशन आजदेखि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६६ दिन अगाडि
समाजवादी प्रेस संगठनको अधिवेशन आजदेखि

काठमाडाै‌ -समाजवादी प्रेस संगठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन्। संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहनेछ ।