आजको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले जवाफ दिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६६ दिन अगाडि
आजको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले जवाफ दिने

 काठमाडाै‌ -आजको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ ।

बिहान साढे ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/ ०८२ को राजस्व र व्ययको वर्षिक अनुमान(बजेट) माथि छलफल हुने र छलफलमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।