सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार जरिवाना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६१ दिन अगाडि
सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार जरिवाना

 काठमाडाै‌ -काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकमा माटो झार्ने गाडीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

मंगलबार सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।  उक्त गाडीले थापाथलीदेखि त्रिपुरेश्वरसम्म माटो झारेको थियो।