कर्णालीको बजेट - ३३ अर्ब ३७ करोड ९७ लाख

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४१ दिन अगाडि
कर्णालीको बजेट - ३३ अर्ब ३७ करोड ९७ लाख

काठमाडाै‍ - कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ।

शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् । यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र  पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।