काठमाडाै -संखुवासभाको हेवाखोलामा आएको बाढीबाट एकजनाको मृत्यु भएको छ । बाढीमा परेर तीन घाइते छन् भने १५ जना बेपत्ता भएका छन् ।
बाढीले सात घर बगाएो जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानारी दिए । घाइतेको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने बेपत्ताहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।