काठमाडाै -आक्रामक ब्याटिङका लागि परिचित कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको सानदार इनिङ खेलेका छन्।
उनी एक रनले शतक बनाउन चुके । कुशलले दुई छक्का र १३ चाैकाको सहयोगमा ९५ बलमा ९९ रन बनाएका हुन्। ताजा अवस्थामा नेपालले ३२ ओभरमा एक विकेट गुमाएर एक सय ७१ रन बनाएको छ।