रचना र सागरको स्वरमा नयाँ गीत ‘बाडुल्की’ बजारमा 'भिडियाेसहित'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४३ दिन अगाडि
रचना र सागरको स्वरमा नयाँ गीत  ‘बाडुल्की’ बजारमा 'भिडियाेसहित'

काठमाडाैं- गायिका रचना रिमाल र सागर जोशीको स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ। हिमान्सु रायमाझी गोधुलीको शब्द रचना, कृष्ण पाण्डे कृषको संगीत र रुबिन मगरको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएकाे हाे । 

उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल बराईलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समारिका ढकाल र विकास सुबेदीको अभिनय रहेकाे छ ।

मुकेश हुमागाइँको  छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन रहेकाे छ।

भिडियोमा शृङ्गारको जिम्मा कविता टोलाङीले लिएका छन्।

भिडियाे