सिर्जना खत्री हाउडेमायाको नयाँ गीत 'शिकारी नारी' बजारमा (भिडियाेसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४२ दिन अगाडि
सिर्जना खत्री  हाउडेमायाको नयाँ गीत 'शिकारी नारी' बजारमा (भिडियाेसहित)

काठमाडौ- चर्चित र्‌याप गायिका सिर्जना खत्री हाउडेमायाको नयाँ गित शिकारी नारी सार्वजनिक गरिएकाे छ ।

मेरो एक्सको छम्मा, नौटंकी माया, डबल माया, यस्तो हुन्छ मायालगायतsका दर्जनौ हिट गितहरुबाट चर्चामा रहेकी उनले नयाँ गीत बजारमा ल्याएकी हुन् ।  

सार्वजनिक शिकारी नारीमा सिर्जनासँगै गायक प्रताप दासले आवाज सुन्न सकिन्छ । 

यस्तै अभिनयमा खत्रीलाई राज कटवालले साथ दिएका छन् । नयाँ पुस्तामाझ निकै लाेकप्रिय रहेकाे र्‌याप जनाराकाे उक्ते गीतमा शब्द, संगीत स्वयंम हाउडेमाया सिर्जनाले नै दिएकी छिन् भने, गीतको म्युजिक भिडियोलाई नरेशनाथ योगिले निर्देशन गरेका हुन् । 

गीतकाे भिडियाे